घटना-दुर्घटना

नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक जनाको शव फेला

इकागज |
मंसिर २३, २०८० शनिबार १९:४२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँमा एक पुरुषको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो ।


शव फेला पर्नेमा काठमाडौँ महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन् । उनको शव शुक्रबार उनको शव फेला परेको हो ।


Author

थप समाचार
x