घटना-दुर्घटना

हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

इकागज |
माघ १६, २०८० मंगलबार १३:३६ बजे

फाइल तस्बिर

काठमाडौं - उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।

हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो ।


मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । 
 


Author

थप समाचार
x