घटना-दुर्घटना

भीरबाट खसेर एक जनाको मृत्यु

इकागज |
फागुन ६, २०८० आइतबार ११:२४ बजे

फाइल तस्बिर

दार्चुला - दार्चुलाको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । ​

सुनचन्ना भन्ने ठाउँबाट घर फर्कँदै गर्दा भीरबाट करिब  ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।  



Author

थप समाचार
x