घटना-दुर्घटना

दैलेखको नेपामा भूकम्प

इकागज |
जेठ २२, २०८१ मंगलबार ११:५० बजे

फाइल फोटो

काठमाडौँ - दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए । 

उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छौँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ” 



Author

थप समाचार
x