प्रमुख समाचार

देउवा र दाहालबीच मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल

इकागज |
साउन १२, २०७८ मंगलबार ११:११ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र माओवादी दाहालबीच मन्त्रिपरिषद्‌ विस्तार र प्रदेश प्रमुख हटाउनेबारेमा छलफल भएको बताइएको छ ।



Author

थप समाचार
x