प्रमुख समाचार

सिन्धुलीगढीको युद्ध संग्रहालयमा राष्ट्रपति भण्डारी (फोटोफिचर)

अतिन आचार्य |
साउन १३, २०७८ बुधबार १०:६ बजे

काठमाडौँ : सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सिन्धुली पुगेकी छन् । बुधबार बिहान उनी सिन्धुलीगढी पुगेकी हुन् । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग भएका हात हतियार सिन्धुलीगढीमा राखिएका छन् ।


सोही संग्रहालयको उद्घाटन गर्न राष्ट्रपति भण्डारी सिन्धुलीगढी पुगेकी हुन् । सिन्धुलीगढीमा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि पुगेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x