प्रमुख समाचार

फेरि बढ्यो पेट्रेलियम पदार्थको मूल्य

इकागज |
फागुन १७, २०७७ सोमबार २०:२२ बजे

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य बढाएको छ । निगमको आज बसेको बैठकले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । 

यस्तो छ निगमको विज्ञप्ति :


 


Author

थप समाचार
x