संसद्

कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

इकागज |
असार १९, २०८१ बुधबार १६:५० बजे

फाइल फाेटाे

काठमाडौँ - संसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् । 
 



Author

थप समाचार
x