दल

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी

इकागज |
चैत २७, २०८० मंगलबार १०:३३ बजे

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । 

आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



Author

थप समाचार
x