संसद्

राष्ट्रिय सभाको बैठक स्थगित

इकागज |
फागुन २१, २०८० सोमबार १३:२० बजे

काठमाडौं - सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगित गरिएको हो । 


सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।
 


Author

थप समाचार
x