संसद्

शुक्रबारको प्रतिनिधि सभामा कारागार विधेयकसम्बन्धी प्रतिवेदन पेस हुने

इकागज |
साउन ७, २०७८ बिहीबार १७:१६ बजे

काठमाडौँ - प्रतिनिधि सभाको बैठक शुक्रबार एक बजेका लागि बोलाइएको छ । बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यक्रमबारे सूचना प्रकाशित गरेको छ । 

बैठकमा प्रधानमन्त्रीलाई बधाई दिने, वार्षिक प्रतिवेदन पेस र प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । 


बैठकमा राज्यव्यवस्था तथा सुशासन समितस सभापति शशी श्रेष्ठले कारागार विधेयकसम्बन्धी समितिलको प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको हो ।  


Author

थप समाचार
x