संसद्

प्रतिनिधि सभामा एमोलेको अवरोध कायमै, नाराबाजीबीच अघि बढ्‍यो बैठक

इकागज |
भदौ २९, २०७८ मंगलबार १३:१६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध आज पनि कायमै छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी सुर गरेका छन् । एमालेको नाराबाकैबीच सभामुखले संसदको बैठक अघि बढाएका छन् । एमालेले स‌ंसद् अधिवेशन सुरु भएदेखिनै निरन्तर अवरोध गर्दै आएको छ । 



Author

थप समाचार
x