दल

संविधान दिवसमा राष्ट्रिय झण्डासँग एमालेको सेल्फी कार्यक्रम (फोटो फिचर)

अनुज बज्राचार्य |
असोज ३, २०८० बुधबार ९:३२ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- संविधान दिवसका अवसरमा नेकपा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको हो ।

राष्ट्रिय झण्डा फहराउनुका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूसँग कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् । 



 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x