दल

पेरिसडाँडामा माओ जयन्ती (फोटो फिचर)

इकागज |
पुस १०, २०८० मंगलबार ९:९ बजे

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औँ माओ जयन्ती मनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बीचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो ।


चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औँ शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


Author

थप समाचार
x