दल

बैंकिङ लुटविरुद्ध आजपाको मधेश प्रदेश बन्दकाे कार्यक्रम

इकागज |
पुस १२, २०८० बिहीबार १९:१७ बजे

वीरगञ्ज- आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । 

वीरगञ्जमा बिहीबार आजपाले बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरूको विषयमा छलफल गरेको हो । 


उक्त माग पूरा गराउन भन्दै आजपाले आन्दोलनको घोषणा गरेको छ । जसअनुसार १० माघमा मधेश बन्दको कार्यक्रमसमेत रहेको छ । 
 


Author

थप समाचार
x