दल

माओवादी संसदीय दलको बैठक जारी

इकागज |
माघ २२, २०८० सोमबार ९:४९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । 

सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ ।


सोमबार ४ बजेदेखि सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । 
 


Author

थप समाचार
x