दल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

इकागज |
चैत २०, २०८० मंगलबार ७:१९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार दिउँसो २:०० बजे बस्न लागेको हो ।


सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।


Author

थप समाचार
x