दल

कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज |
बैशाख २, २०८१ आइतबार ६:१९ बजे

फाइल फाेटाे

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै छ । बैठक आज  बिहान ११ बजेका लागि बोलाइएको छ ।

कांग्रेस संसदीय दलको बैठक आइतबार बिहान ७:३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । 


सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 


Author

थप समाचार
x