दल

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

इकागज |
जेठ ७, २०८१ सोमबार १४:१५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।


उनले भनेका छन्- संसदमा आज `सभामुख देखिन ! देखिरहेको छु- `रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।


 


Author

थप समाचार
x