दल

गिरीबन्धु टि स्टेटको फाइल खोलेर अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको आग्रह

इकागज |
जेठ २४, २०८१ बिहीबार ११:५८ बजे

काठमाडौँ -  नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा बेचेको आरोप लगाएकाले सो बारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।


केही समयअघि ओलीले गिरिबन्धुको जग्गा काँग्रेसले पैसा खाएर बेचेको आरोप लगाएका थिए । 


Author

थप समाचार
x