दल

यस्ता छन् हृद्येश त्रिपाठीको जनता प्रगतिशील पार्टीका प्रतिबद्धता

इकागज |
मंसिर २८, २०७८ मंगलबार १७:३५ बजे

फाइल फोटो

काठमाडौँ :  नयाँ पार्टी घोषणा गरेका हृदयेश त्रिपाठीले प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका थिए ।

नयाँ पार्टी घोषणा गरेका उनले मंगलबार नै आफ्नो पार्टीका प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका हुन् । 
 



Author

थप समाचार
x