नक्कली भुटानी शरणार्थी प्रकरण :
खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाणसँगै उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ ।
र,यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया