राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण :

कांग्रेस नेता तथा पुर्वगृहमन्त्री खाणलाई टेकु पुर्‍याइयो, आजै अदालत लगिने

इकागज |
बैशाख २७, २०८० बुधबार १०:२२ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । 

नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।


प्रहरी उच्च स्रोतका अनुसार पुर्व गृहमन्त्री खाणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।

र,यो पनि


Author

थप समाचार
x