राजनीति

प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता

इकागज |
मंसिर ३०, २०७७ मंगलबार १४:५१ बजे

काठमाडौँ : सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश) नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयका आधारमा जारी गरेको बताएका छन् । 

यो कानुनसम्मत र लोकतान्त्रिक नभएको उनको भनाइ छ । ‘अध्यादेशका विषयमा पार्टीमा गम्भीर छलफल हुन्छ,’ श्रेष्ठले इकागजसँग भने, ‘हामी छलफलमा छौँ ।’


र, यो पनि
आकस्मिक मन्त्रिपरिषद्‍ बैठक सुरु, अध्यादेश बिउँत्याउने छलफल 

अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी


Author

थप समाचार
x