राजनीति

प्रतिनिधि सभा विघटनको विरोधमा 'डान्स'

सरोज बैजु |
माघ १६, २०७७ शुक्रबार २१:१७ बजे

काठमाडौँ : कांग्रेस निकट युवाहरूले संसद् भवन अगाडि नाचेर गरेर सरकारको विरोध गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा उनीहरूले बी-बोइङ डान्स गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू :



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x