राजनीति

झाँक्रीलाई पक्राउ गर्नुअघि शंखमुल क्षेत्रमा तनाव(फोटो फिचर)

सरोज बैजु |
माघ २९, २०७७ बिहीबार १४:७ बजे

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिवयक्ति दिएको अभियोगमा उनलाई निवासबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरी घर पुगेपछि उनको निवास क्षेत्र शंखमुलमा सर्मथकले नाराबाजसिमेत गरेका थिए । 


 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x