कोशी

फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका लाबुङ विजयी

इकागज |
जेठ २, २०७९ सोमबार ७:१९ बजे

ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू  निर्वाचित भएका छन् । उनले दुई हजार ६६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गरेका छन् । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष थिए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गरेका छन् । 



Author

थप समाचार
x