मधेश

कांग्रेस मधेश प्रदेशको बन्दसत्र सुरू

इकागज |
पुस ६, २०८० शुक्रबार ९:२० बजे

जनकपुर- नेपाली कांग्रेसको मधेश प्रदेशको बन्द सत्र सुरू भएको छ । 

जनकपुरमा हिजो उद्‌घाटन भएको प्रदेश अधिवेशनको आजबाट बन्द सत्र सुरू भएको हो ।


प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरू भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेश गरेका छन् ।

यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेश गरिरहेका छन् ।

जारी बन्दसत्रमा मधेश प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।


Author

थप समाचार
x