लुम्बिनी

बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा सुरु

इकागज |
भदौ १२, २०८० मंगलबार १४:२६ बजे

बुटवल- समाजवादी मोर्चा नेपालको सन्देश सभा बुटवलमा सुरु भएको छ ।

सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव, जसपाका नेता राजकिशोर यादव सहभागी भएका छन् । सन्देशसभाको मार्चाका शीर्ष नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।



Author

थप समाचार
x