सुदूरपश्चिम

हिउँ पर्‍यो फुरुरु माथिमाथि खप्तड भेगमा... (फोटो/भिडियो)

इकागज |
माघ २३, २०७७ शुक्रबार ९:४ बजे

सुदूरपश्चिम : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । बिहीबार राति र शुक्रबार विहान खप्तड क्षेत्रमा हिमपात भएको हो ।


हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले इकागजलाई बताए । उनले हिउँले ढाकिएको खप्तड घुम्‍नका लागि पनि आग्रह गरे । यस्तै सुदूरपश्चिम प्रदेशका उच्च भूभागमा पनि हिमपात भएपछि चिसो बढेको छ ।

 

 


Author

थप समाचार
x