सूचना-प्रवधि

सोमबार त्रिविको ४७औँ दीक्षान्त समारोह

इकागज |
पुस ४, २०७८ आइतबार १२:५६ बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ । 

त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । 


प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । 


Author

थप समाचार
x