Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

डिफेन्स

प्युठानको वनमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

इकागज |
साउन १६, २०८१ बुधबार १७:३ बजे

प्यूठान - प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शंकास्पद वस्तु फेला परेको छ ।

सो शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको छ ।
  



 


Author

थप समाचार
x