डिफेन्स

'जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र'को उद्‍घाटन

इकागज |
माघ ४, २०७७ आइतबार १८:२८ बजे

काठमाडौं : प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको 'जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र'को उद्‍घाटन गरेका छन् ।  केन्द्रले २४ घण्टा जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई व्यवस्थापन गर्छ । 

बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्थासमेत केन्द्रले गरेको छ । 



Author

थप समाचार
x