सेयर

घलेम्दी हाइड्रोको सेयरमा आवेदन दिने समय १६ पुससम्म

इकागज |
पुस १, २०८० आइतबार ११:५३ बजे

फाइल तस्बिर

काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद १६ पुससम्मका लागि थपेको छ । 

 कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।
 



Author

थप समाचार
x