सेयर

सेयर बजार ४६ अंकले बढ्यो

इकागज |
पुस ३, २०८० मंगलबार १६:८ बजे

फाइल तस्बिर

काठमाडौं- चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ । 

मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ । 


यसदिन ३१३ कम्पनीका ९९ हजार ६४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ । 
 


Author

थप समाचार
x