समाज

आयोगले पेस गर्‍यो राष्ट्रपतिसमक्ष प्रतिवेदन

इकागज |
मंसिर २१, २०७९ बुधबार १७:३४ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 



Author

थप समाचार
x