समाज

राष्ट्रिय सभा गृह अगाडि 'इनफ इज इनफ' अभियानकाे प्रदर्शन (तस्बिरहरू)

अनुज बज्राचार्य |
भदौ ३, २०८० आइतबार १३:१० बजे

काठमाडाैँ – इनफ इज इनफ अभियानले काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेको छ । आइतबार प्रदर्शनकारीहरूले महानगरपालिकाबाट जवाफदेहिता, सभानुभूतिशील विधिको शासन र साइकल, गाडा, परम्परागत सडक, मजदूर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा फुटपाथ व्यवसायीहरूको बाक्लो उपस्थिति छ ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x