समाज

कैलालीमा ट्रकमा आगलागी

इकागज |
चैत ३, २०८० शनिबार १६:२५ बजे

अत्तरिया- कैलालीको बैनीयामा ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ ।



Author

थप समाचार
x