समाज

मन्त्री तामाङको उपस्थितिमा 'जिल्लाकाे वस्तुगत विवरण, नुवाकोट २०८१' पुस्तक विमोचन हुने

इकागज |
असार १६, २०८१ आइतबार २१:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- 'जिल्लाकाे वस्तुगत विवरण, नुवाकोट २०८१' पुस्तक विमोचन गरिने भएको छ ।

जिल्ला समन्वय समिति, नुवाकोटले तयार पारेको उक्त पुस्तकको विमोचन आगामी असार १९ गते बिहान ११ बजे नुवाकोटको विदुर​मा रहेको होटेल सनसाइनमा गरिने भएको हो ।


विमोचन कार्यक्रमको प्रमुख आतिथ्यतामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ रहने जनाइएको छ । 


Author

थप समाचार
x