यस्तो बन्यो जिल्ला प्रहरी परिसर काठमाडौँको नयाँ भवन, आजदेखि आफ्नै भवनबाट सेवा दिने
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि नवनिर्मित भवनबाट सेवा दिने भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुबाट दिँदै आएको सेवा आजदेखि आफ्नै भवनबाट दिने भएको हो ।
काठमाडौँ महानगरपालिका-११ भद्रकालीस्थित रहेको नवनिर्मित भवनबाट नियमित प्रहरी सेवा प्रवाह हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया