समाज

करेन्ट लागेर दाङका युवकको मृत्यु

इकागज |
साउन ५, २०७८ मंगलबार ८:५८ बजे

फाइल फोटो

काठमाडौँ : दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको हो ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको  छ। 



Author

थप समाचार
x