समाज

लम्जुङको खुदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इकागज |
कात्तिक ८, २०७८ सोमबार २०:५१ बजे

काठमाडौँ – लम्जुङको खुदी बजार केन्द्रबिन्दुर भएर भूकम्प गएको छ ।  आज सोमबार साँझ ८ः३० बजे खुदी बजार केन्द्रबिन्दु भएर  ४.१ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 



Author

थप समाचार
x