पर्यटन

जानेलिङ्क ट्राभल्स आजदेखि तेस्रो वर्षमा प्रवेश

इकागज |
चैत २५, २०८० आइतबार १७:७ बजे

काठमाडौँ- जानेलिङ्क  ट्राभल एण्ड टुर्स आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । ट्राभलले आजदेखि दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको जनाएको हो ।

ट्राभल्सले तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही तथा ग्राहकहरूलाई विशेष धन्यवाद दिएको छ । ट्राभल्सले भनेको छ, 'आगामी दिनमा सेवाग्राहीको बलियो साथ र सहयोगको अपेक्षा गरिएको छ । ग्राहकले हाम्रो ट्राभल्सको प्रयोग गरी सेवा गर्ने मौका दिनु भएकोमा आभारी छौं । पुनः मौका दिनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।'


विश्वसनीय र गुणस्तरीय सेवा दिन सधैं तत्पर रहेको ट्राभल्सको भनाइ छ ।


Author

थप समाचार
x