काठमाडौँ - एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी हिरासतमा छन् । नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । …