मुम्बई - लगातार फिल्म फ्लब भएपछि मिडियासँग दूरीमा रहेका शाहरुख खानले मंगलबार ओटिटी सार्वजनिक गर्न लागेको जानकारी गराएका छन् । मंगलबार एउटा फ्लायर पोस्ट गर्दै उनले ओटिटीको दुनियाँमा केही हुनेवाला छ भन्दै आ…