काठमाडौँ - हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि पहिलो पटक नेपाल आउन लागेका हुन् ।&nbs…