कला

जेनिफर र बेनको ‘रियुनियन’लाई जेनिफर गार्नरको ग्रिन सिग्नल

इकागज | जेठ २८, २०७८
लसएन्जल्स : एलेक्स रोड्रिगेजसँगको इंगेजमेन्ट तोडेर जेनिफर लोपेज पूर्व प्रेमी बेन एफलेकसँग फर्किएको चर्चा अब कुनै नयाँ विषय रहेन । दुई तीन वर्ष एलेक्ससँग इंगेजमेन्ट नै गरेर बसेकी जेनिफरलाई के कुरामा चित्त ब...

‘फेमिलीम्यान २’ मा मनोज बाजपायी र सामान्थाले कति पैसा पाए ?

इकागज | जेठ २७, २०७८
मुम्बई :  यतिबेला भारतमा अमेजन प्राइममा रिलिज भएको ‘फेमिलीम्यान’को दोस्रो शृंखलाको चर्चा छ । काम र परिवारको दोहोरो जिम्मेवारीमा चेपिएको एउटा पुलिस अफिसरको कथामा बनेको यसको पहिलो भाग...

हलिउडलाई नेपाल बोलाउँदै ‘डिज्‍नेम्यान’ किरण

काठमाडौँ : ‘ब्युटी एन्ड दि बिस्ट’, ‘अलाद्धिन’, ‘दि लाइन किङ’, ‘दि हन्चब्याक अफ नोट्रेड्याम’ ९० को दशकको हलिउडका एक से एक चर्चित एनिमेटेड फिल्म हुन् । एनिमेटेड फिल्म भर्खरै बामे सर्न लागेको अवस्थामा वाल्ट डिज्‍नेले बनाएका यी फिल्मले बक्स अफिसमा तहल्का मच्चाएका थिए । डिज्‍नेले बनाएका यी फिल्ममा नेपालको साइनो छ । त्यो साइनो हो, किरणभक्त जोशीको ।  नेपालमा जन्मि...