कला

‘क्याप्टन मार्भल’को भूमिकाबाट हट्दै ब्रि लार्सन

इकागज | बैशाख ३०, २०७८
लसएन्जल्स :  केही वर्षयता मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म क्याप्टन मार्भलको हिस्सा हुँदै आएकी ब्रि लार्सन अब भने यो फ्रेन्चाइजबाट बाहिरिने भएकी छिन् । मार्भलले क्याप्टन मार्भलको नयाँ फिल्मबाट ब्रिलाई हटाउन...

नेपालका  विभिन्न केबल च्यानलमा प्रर्दशन हुँदै ‘राधे’, चलचित्र विकास बोर्ड भन्छ, ‘विना सेन्सर प्रदर्शन गर्न पाइन्न ।’

काठमाडौं : नेपालमा सिनेमा हल बन्द छन् । कोभिड १९ को दोस्रो लहर आएसँगै सरकारले भिडभाड हुने ठाउँ बन्द गर्ने क्रममा सिनेमा हल पनि बन्द भयो ।  औपचारिक रुपमा सरकारले बन्द गर्नुअघि सिनेमा हलमा फाट्टफुट्ट ...

कविता

स्थिति नियन्त्रणमै छ

मिलन बगाले | बैशाख २९, २०७८
कोरोनाले गलाएको  संक्रमित शरीर चलाउन अक्सिजन र औषधी नपुगेर के भो ?  संक्रमित शव जलाउन  दाउरा पुगेकै छ । धेरथोर कुरेरै भए पनि  अत्येष्टि स्थल मिलेकै छ । धूप, अबिर, खादा, माला, बाकस, कोरा कपडा बजारमा केही अभाव छैन । स्थिति नियन्त्रणमै छ ।  कोरोना बेस्सरी नाचेको प्रदेशमा  सरकारको कुनै अभाव छैन ।  १६ दिनमा चार स्वास्थ्यमन्त्री फेरिसक्यौँ ।  दौरासुरुवाल र माननीय...
कला

हलिउड फरेन प्रेस विवाद : टम क्रुजले गोल्डेन ग्लोबको ट्रफी फर्काउने, एनबीसीले प्रसारण नगर्ने

इकागज | बैशाख २८, २०७८

लसएन्जल्स : समावेशी बनाउने उद्घोष गरेर सञ्चार माध्यममा आएको हलिउड फरेन प्रेस झन् विवादमा फसेको छ । ...