अर्थ / बाणिज्य

सुनको मूल्य स्थिर

इकागज | जेठ २८, २०८१
काठमाडौँ - आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ । आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारो...

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

इकागज | जेठ २७, २०८१
सोलुखुम्बु- सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका...

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंक र सौराहाका १६ बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

इकागज | जेठ २७, २०८१
काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरियो ।  सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गहरूले...