अर्थ / बाणिज्य

चार दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

इकागज | कात्तिक २०, २०८०
मलेखु- धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो ...

राँझा विमानस्थलबाट आपतकालीन उडान

इकागज | कात्तिक २०, २०८०
कोहलपुर (बाँके)- जाजरकोट र रुकुम पश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकोप्टरले आपत...

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रुपले २५ लाख रुपैयाँ सहयोग गर्ने

इकागज | कात्तिक २०, २०८०
काठमाडौँ– सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातीको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरूको लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।  भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्...